
हाम्रो संस्कार हाम्रो सांस्कृतिक हाम्रो मौलिक पुर्खायाउली को मौलिक परम्परागत को रीतिरिवाज लाई कलाकार हरु ले सधैं बचाई राख्नु पर्छ भन्ने एउटा सन्देश मुलक माैलिक सृजना बाेकेकाे स्याउली बजार गीत बजारमा सार्वजानिक भएकाे छ ।
माैलिक गितहरूकाे खाेजि गर्दे नेपाली संस्कृतीकाे संरक्षणमा अघि बढेकाे ई नेपाल राेधी घरकाे प्रस्तुतीमा थुप्रै चर्चित कलाकारकाे आवाज रहेकाे उक्त गीतकाे संगित संयाेजन अमेरीकामा रहेका गायक सर्जक खेम पुनले गरेका हुन भने शब्द बालकुमार श्रेष्ठले काेरेका हुन ।
चर्चित कलाकारहरू माया गुरूङ,सीता श्रेष्ठ,श्याम राना, सुमन परियार,रबि कार्की,बालकुमार श्रेष्ठ,अस्मिता डल्लाकाेटी र रेनुका भट्टराईकाे आवाज रहेकाे गितमा चर्चित माेडल शेखर घर्ती र नारायणी खत्रीकाे उत्कृष्ट नृत्य रहेकाे छ ।
बिष्णु शर्माकाे निर्देशन सम्पादन सुरेश श्रेष्ठकाे छाँयाङकन रहेकाे म्युजिक भिडियाे ई नेपाल राेधि घर अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।









