गायक गाैरव रावत र मिरा पाेख्रेलकाे “छुरा प्रहार” सार्वजानीक

-


     हिडन खबर    
     माघ २८ गते २०८१ मा प्रकाशित


लाेक दाेहाेरी गायीका मिरा पाेख्रेल र गायक गाैरव रावतकाे छुरा प्रहार बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ ।

माया प्रेमकाे एक अन्तरभावनालाई टपक्क टिपेर तयार पारीएकाे गितमा चर्चित गायक गाैरव रावत र गायीका मिरा पाेख्रेलकाे आवाज रहेको छ ।

गायक गाैरव रावतकाे शब्द संगीतमा रहेकाे गीतकाे म्युजिक भिडियाेमाचर्चित मोडल आ‌ेवी रायमाझी र मोडल जुना विश्वकर्माकाे दमदार अभिनय रहेकाे गितकाे म्युजिक भिडियाेकाे निर्देशन बिनाेद भण्डारीले गरेका छन भने
राजेश घिमिरेकाे छायाङ्न, मनोज कार्कीको सम्पादन रहेकाे म्युजिक भिडियाे मिरा पाेख्रेल अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ ।