
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल (सोमबार) भोलि बागलुङ आउने भएका छन ।
बागलुङमा हुने नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय कार्यकर्ता स्थानीय तह निर्वाचन केन्द्रीत भेला तथा प्रशिक्षणका लागि नेपाल बागलुङ तयारी भएको पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापाले बताउनुभयो ।
बागलुङ बजारको ब्राउन आइज पार्टी प्यालेसमा हुने पार्टीको स्थानीय तह निर्वाचन केन्द्रित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्न नेपाल बागलुङ आउने जिल्ला सचिव भरत पुरीले बताउनुभयो ।









