संयुक्त एम्बुलेन्स चालक संघ नेपाल(ट्रेड युनियन संघ)को ७ औं वार्षिकोत्सब तथा साधारणसभा शुरू

-


     हिडन खबर    
     माघ १९ गते २०८१ मा प्रकाशित


भरतपुर ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘स्वास्थ्य र दिर्घायुको कामना, सम्पूर्ण एम्बुलेन्स चालकहरूको चाहना’ भन्ने नाराका साथ आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपाल(ट्रेड युनियन संघ)को ७ औं वार्षिकोत्सब तथा साधारणसभाको समुद्घाटन गर्नुभएको छ।