गायिका रमिला बुढा मगरकाे जाम हिन मेराे घर सार्वजानीक

- केपी कुमार जलन

-


     हिडन खबर    
     माघ ९ गते २०८१ मा प्रकाशित


चर्चित गायक खेम सेञ्चुरी र गायिका रमिला बुढा मगरकाे “जाम हिन मेराे घर” बाेलकाे निकै पृथक खालकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ।

बाल्यपनका अनुभुतीलाई टपक्क टिपेर माया प्रेमकाे याैवन अवस्थालाई गित मार्फत प्रस्तुत गर्दे बाल्यपनमा माया प्रेमकाे अन्तरकथालाई गितमा प्रस्तुत गरिएकाे छ ।

सर्जक नेत्र अर्यालकाे शब्द गायक खेम सेञ्चुरीकाे संगित र आवाज रहेकाे यस गीतमा गायिकाद्वय रमिला बुढा मगरले साथ दिएकी छिन ।

भिडियाेमा बिनाेद भण्डारी र आरूसी मगरकाे दमदार नृत्य रहेकाे छ भने म्युजिक भिडियाेकाे निर्देशन बिनाेद भण्डारी
नबराज उप्रेतिकाे छाँयाकङकन र मनाेज कार्कीकाे सम्पादनमा रहेकाे भिडियाे रमिला बुढा मगर अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।