बिपक्षी दलको बैठक प्रचण्डको कार्यकक्षमा

-


     हिडन खबर    
     माघ ४ गते २०८१ मा प्रकाशित


माघ ४

काठमाडौं, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ । यो बैठकपछि ल्होत्से हल, संसद भवन नयाँ बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन हुँदैछ।

सरकारले हालै ल्याएको अध्यादेश लगायतका बिषयमा छलफल गरेर नयाँ ढंगले अगाडि बढ्ने बिषयमा छलफल केन्द्रीकृत रहेको माआ‌ेवादीले जनाएको छ ।