सहयोग तथा उद्दारको लाग कृष्णबहादुर बिककाे अपिल

-


     हिडन खबर    
     असाेज १० गते २०८१ मा प्रकाशित


बागलुङ / ४ महिना अघि पृथ्वीचोक पोखरामा रहेको नमस्ते नेपाल मेनपावर प्रालि बाट दुबई आए कम्पनीमा काम गरिरहेको म कृष्णबहादुर विक झण्डै तीन महिनादेखि बायाँ खुट्टामा समस्या आएकोले ट्वाइलेट बस्न सम्म समस्या भएको भन्दै उद्दारकाे लागि अनुरोध गरेका छन् ।

आफू संग नेपाल फर्कने पैसा नभएको मेन पावर कम्पनीले ४५००दिराम मागेको रहेछ! मेनपावरले कल पनि उठाउदैन मेन पावर ले एसएमएसमा धाक धम्की दिने गरेको छ । फिरि भिसा फेरि टिकट रहेछ १ लाख ८० हजार बुझाएर म दुबई आएको हो । म संग नेपाल फर्कने पैसा नभए र हजुरले साथ सपोट गरिदिनु हुन्छ भन्ने मैले ठुलो आसा गरेको छु भनेर विकले सामाजिक संजाल मार्फत अनुरोध गरेका छन् ।

विकले सामाजिक अभियन्ता समाजसेवीहरू लाई समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।
सम्पर्क नम्बर दुबै को :0582616502
मेरो नेपाल घरमा 9857644442