भारतीय बिदेश सचिव र पूर्व प्रधानमन्त्री प्रचण्ड

-


     हिडन खबर    
     श्रावण २७ गते २०८१ मा प्रकाशित


काठमाडौं / नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश
सचिव विक्रम मिश्रीले शिष्टाचारले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा दुई देशबीचको आपसी हित एवं पारस्पारिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको छ।