आसाकाे झ्याउरे तीज गीत “हासेर बाेल न माया” सार्वजानीक

-


     हिडन खबर    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

पाेखरा झ्याउरे गित  गण्डकी प्रदेशमा निक्कै प्रख्यात छ। यो गीतमा पश्चिम नेपालको गुरुङ समुदायका युवतीहरूले एकल अथवा समुहमा नाच्ने गरिन्छ ।

झ्याउरे नाचमा गाइने गीतहरु माया प्रितीले भरिएका हुन्छन। झ्याउरे गित नेपालको एक लोकप्रिय परम्परागत गित हो।

जुन गितकाे माैलिकता लाई टपक्क टिपेर याे बर्षकाे तिजलाई लक्षित गर्दे गायक नरेश खाती र गायिका आसा विसीले “हासेर बाेल न माया” बाेलकाे झ्याउरे तिज गित बजारमा सार्वजानिक गर्नु भएकाे छ ।

माया प्रेममा बाधियका युगल जाेडिकाे यथार्तलाई टपक्क टिपेर निकै माैलिक शैलीमा तयार पारीएकाे गितकाे संगित सम्वेर बहादुर गायक र शब्द नरेश खातिले संकलन गर्नु भएकाे छ ।

चर्चित गायिका आसा विसी र नरेश खातीकाे अावज रहेकाे म्युजिक भिडियाेमा माेडल नमरायणी खत्री,बबिन सिंह ठकुरी,वर्षा क्षेत्री,दिल सुनार,वचन बिश्वकर्मा र उज्वल गिरीकाे दमदार नृत्य रहेकाे छ ।

माैसम हिमालीकाे निर्देशन छाँयाकङन मनाेज कार्कीकाे सम्पादनमा रहेकाे भिडियाे मेक्सम नरेश अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।