प्रेम सापकाेटाकाे संगितमा शान्ती श्री परियारकाे आवाज युटुबकाे ट्रेडिङ शिर्ष स्थानमा

-


     हिडन खबर    
     श्रावण ७ गते २०८१ मा प्रकाशित


कति गित राेमाञ्चक बन्छन त कति गित बेदना पाेखियका हुनछन हाम्रा गित संगितकाे तरलता अा अाफ्नै बेगमा दाैडिरहेका छन ।

बिरलै मात्र आम दर्शकका मन छुने गित सार्वजानिक भयकाे बेला जापनमा रहेका बागलुङका प्रेम सापकाेटाकाे काली पसम कि बाेलकाे गितले आम दर्शककाे मन जितेकाे छ ।

यसकाे प्रतिफल स्वरूप टिकटकमा अत्याधिक रूचाईयकाे छ टिकटक पेजमा झण्डै १ लाख बढि स्रोताले टिकटक भिडियाे बनाईसकेका छन ।

गितमा विवाहित महिलाले श्रीमानबाट भोगेको हिंसा र त्यसपछि निम्त्याउने समस्याहरूलाई गीतमा उतारिएको छ।

बिगत डेढ दशकदेखि जापनलाई कर्मथलाे बनाउदै आउनु भएका सापकाेटाकाे शब्द संगित र चर्चित गायिका शान्ति श्री परियारकाे एकल आवाजमा रहेकाे गितमा स्मारिका ढकाल र जोन बम ठकुरीले अभिनय गरेका छन्।

जेरी भण्डारीकाे निर्देशन राजेश घिमिरेकाे छायांकन र नबिन घर्ति मगरकाे सम्पादनमा रहेकाे भिडियाे प्रेम सापकाेटा अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ ।