मुक्तक

-


     हिडन खबर    
     श्रावण ६ गते २०८१ मा प्रकाशित


जो कसैले आफूलाई सर्वगुण सम्पन्न ठान्नु पर्दैन
सोचेको सपना पूरा नहुन सक्छ दुख मान्नु पर्दैन
आउन सक्छ जिन्दगीमा अकस्मात् आँधीबेहेरी
मुटु छेड्ने गरी कसैले तिखो व्यङ्ग्य हान्नु पर्दैन ।

~ धन प्रसाद पुन ‘ दीपशिखा ‘
बागलुङ ।