
चर्चित गायक राजन कार्कि यतिबेला सांगितिक कार्यक्रमकाे लागि युकेमा छन ।उनकाे भर्खर मात्रमा बजारमा सार्वजानिक भयकाे तिजगित हर हर महादेबले टिकटिकमै राम्रै स्थान आेगटन सफल भयकाे छ ।
महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै तिजका गीत सार्वजनिक हुने क्रम बढेर गएको छ ।
यसैबीच गायक राजन कार्कि, जीवन दाहाल, कमला सुनार र शान्त बर्देबाकाे स्वर रहेको नयाँ गीत ‘हर हर महादेब’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
राजन कार्किकाे शब्द संगितमा रहेकाे गितमा तेजस रेग्मी असमिता रनपालकाे दमदार नृत्य रहेकाे छ । कुमार केसीकाे निर्देशन रेशम दर्लामिकाे छाँयाङकन अमृत चापागाईकाे सम्पादनमा रहेकाे भिडियाे राजन कार्कि अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।









