बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष आ‌ेली बिच भेटघाट

-


     हिडन खबर    
     असार १८ गते २०८१ मा प्रकाशित


काठमाडौं असार १७ /वालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विच भेटघाट भएको छ ।अहिले भइरहेको गठबन्धन परिवर्तन गरेर नयाँ कांग्रेस एमाले नयाँ गठबन्धन बनाउनकाे लागि
एमाले अध्यक्ष आ‌ेली र नेपाली कांग्रेसका सभापति देउवा बिच पटकपटक भेटघाट भएको कुरा सार्वजनिक भएपछि
पुन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष आ‌ेली बिच भेटघाट बढेर गएको छ ।

। तस्बिर ः प्रदीपराज वन्त ÷प्रधानमन्त्रीको सचिवालय