शान्ति प्रक्रिया बारे छलफल बालुवाटारमा

-


     हिडन खबर    
     असार १४ गते २०८१ मा प्रकाशित


काठमाडौ / शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।