
बागलुङ / इ नेपाल रोधीघर बाट अफिसियाल्ली गीतहरु प्रकाशन गर्ने क्रममा भर्खरै मात्रमा बसे है पालेदाइ” बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ ।
निकै माैलिकधारमा ल्याईएकाे गितकाे संगित बाल कुमार श्रेष्ठ र शब्द स्व.जयनन्द लामाले काेर्नेु भयकाे थियाे ।गितमा चर्चित कलाकारहरू गायक गायिकाहरू बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रबि कार्की, श्याम राना, बाल कुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङ को आवाज।
रहेकाे छ भने चर्चित मोडल करिश्मा ढकाल र विजय पुन र कृष्ण ढुङगानाकाे मुख्य भुमिका रहेकाे छ । बिष्णु शर्माकाे निर्देशन,राजेश घिमिरेकाे छाँयाङकनमा सम्पन्न म्युजिक भिडियाे ई नेपाल राेधी घर काे अफिसियल युटुब च्यानलबाट सार्वजानिक भयकाे छ ।









