गायिका सिमा थापाकाे मुस्कानै मिठाे छ लाेक दाेहाेरी गित बजारमा

- केपी कुमार जलन

-


     हिडन खबर    
     असार ४ गते २०८१ मा प्रकाशित


काठमाडौं / लाेक तथा दाेहाेरी गायिका सिमा थापाकाे मुस्कानै मिठाे छ लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ ।

खुशीमा सबै मानिस मुस्कुराउने गर्छन् तर, दुखमा पनि मुस्कुराउन सक्ने मानिस निक्कै कम हुन्छन् । र, यस्ता मानिसहरुको अगाडी जस्तोसुकै कठिनाइहरु आइपरे पनि सजिलै सामना गर्न सक्छन् ।

यस्ता मानिसहरु समस्यासँग डराउंदैन, ति समस्याहरुसँग डटेर सामना गर्छन र सुख दुःखलाई जिन्दगीको पाटो हो भनेर स्विकार गर्छन् ।

यसैले पनि हाेला सर्जक गायक रबिन लामिछानेले यस्तै गितकाे शब्द सृजना गरेकाे सागर बिसिकाे संगितमा गायिकाद्वय सिमा थापा, लक्षमी खडका, सागर बिसि, र समीर रामदामकाे आवाज रहेकाे गितकाे म्युजिक भिडियाेमा श्याम राना ,रिया खडका,सागर बिसि र सिमा थापालाई मुख्य पात्रकाे रूपमा देख्न सकिन्छ।समीर रामदामकाे निर्देशन छाँयाङकन बिशालनाथ याेगीकाे सम्पादनमा रहेकाे गित काे भिडियाे सिमा थापा अफिसियल यटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।