रबिन लामिछानेकाे नेपालमा रेल कैले आउला बजारमा

-


     हिडन खबर    
     असार ४ गते २०८१ मा प्रकाशित


काठमाडौ / नेपालमा रेल सेवालाई विश्वसनिय र भरपर्दो यातायातको साधन बनाउने उद्देश्यले नेपालमा रेल यातायात लाइ सडकले छायाँमा पारेको देखिन्छ ।

जस्को कारण हजाराैं कोस सडक बनिसक्दा पनि रेलमार्ग केही कोसमा मात्र सिमित छ । पछिल्लो केही समय यता मात्र नेपालको रेल मार्ग विस्तारमा ध्यान जान नसकेकाे प्रति कलाकारले नै गुनासाे गर्न थालेका छन ।

नेकपा एमालेका अध्यक्ष केपि शर्मा आ‌ेलि लक्षित गर्दे भनिएकाे छ नेपालमा रेल कहिले आउछ सर्जक गायक रबिन लामिछानेकाे याे गितले एक सशक्त आवाज बुलन्द गरेकाे छ ।

सुनिता बुढा क्षेत्रि र स्यम्ब गायक लमिछानेकाे आवाज शब्द संगितमा रहेकाे याे गितमा चर्चित माेडल अन्जली अधिकारी ,निहारीका थापा, सुमन परियार र अर्जुन सापकाेटाकाे दमदार नृत्य रहेकाे छ ।

स्मृती तिमिल्सिना गुरू आमाकाे निर्देशन छाँयांकन नवीन घर्ती मगरकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे रबिन लामिछाने अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।