
काठमाडौ / नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरू भएको छ।माआेवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहितका नेताहरू संसदीय दलमा सहभागी रहेका छन् ।
संसदीय दलको बैठकमा समसामयिक राजनीति बिषयमा छलफल हुने अनुमान गरिएको छ ।











