
केपि कुमार जलन
चाैथाे हिमालयन ईन्टरनेशनल अवार्डकाे विशेष समाराेहमा हिमालयन गित संगित साधना सम्मान २०८० बाट लाेक तथा दाेहाेरी गायिका सुनिता नेपाली सम्मानित हुनु भयकाे छ ।
नेपाली लाेक गित संगित का क्षेत्रमा लाेकगित गायन र सर्जकका रूपमा अनुकरणिय याेगदान पुर्याएकाे भन्दै गायिका नेपालीलाई सम्मान गरिएकाे हाे ।
नेपालीलाई नेपाल सरकारका मानननिय रक्षामन्त्री हरि प्रसाद उप्रेतीले सम्मानपत्र द्वारा सम्मान गर्नु भएकाे थियाे । स्याङजा वालिङ नगरपालिका ११ पाेखमा जन्मिएकि नेपाली पछिल्लाे समय गण्डकी प्रदेशकाे राजधानी पाेखरामा बसेर संगित क्षेत्रमा साधन गरि रहनु भयकाे छ ।










