सुनितामी परियार र ईश्वर सिङकाे पञ्चेबाजा सुनिमायालाई

-


     हिडन खबर    
     वैशाख १८ गते २०८१ मा प्रकाशित


बागलुङ / पन्चे बाजा, नेपाली धार्मिक एबं साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन कलाकार जुटेका छन् ।

पछिल्लो समय आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिन छाडेका छन् यसकाे लाेकप्रियता मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो यसैले बैशाख महिना बिहेकाे लगन यहि लगन महिना छाेप्दै सुमधुर आवाजकि धनी गायिका सुनितामि परियारकाे पन्चेबाजा सुनिमायालाई बजारमा सार्वजानिक गरिएकाे छ ।

शिव हमालकाे शब्द ईश्वर सिंहकाे संगित र
स्वर ईश्वर सिंह र सुनितामि परियारकाे आवाजमा रहेकाे भिडियाेम बिनाेद भण्डारी ,सुनितामि परियार सन्ताेष शर्मा रेजिना सुनामकाे मुख्य भुमिका रहेकाे छ बिनाेद भण्डारीकाे निर्देशन दिनेश पराजुलिकाे छाँयाङकन मनाेज कार्किकाे सम्पादन रहेकाे भिडियाे सुनितामि परियनार अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।