बागलुङ नगरपालिका भित्र बनेका धार्मिक संरचनाहरूमा आन्तरिक तथा बाह्य पर्यटककाे आकर्षण बढ्दै जान थालेपछि यसलाई धार्मिक पर्यटकीय केन्द्रकाे हव बनाउने योजनामा सराेकारवाल लाग्न थालेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा रहेका धार्मिक पर्यटकीय केन्द्रका कारण पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । बागलुङ नगरपालिका भित्र नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ,बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुल ,शालग्राम संग्रहालय ,र सर्वसिद्विधाम पन्चकाेटमा दिनहुँ सयौंकाे संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रीन थालेपछि यहीँ ४ वटा पर्यटकीय केन्द्रलाई लक्षित…
पुरा पढौ