बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा बैशाख १८ गतेदेखि २४ गतेसम्म बृहद् -ब्रह्मयज्ञ हुने भएको छ ।संसारकै एकमात्र पवित्र कालीगण्डकी नदिमा पाइने शालग्राम संग्रह गरि निर्माण गरिएको शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरकाे उद्घाटन समेत ब्रह्मयज्ञकै अवसरमा गरिने भएको छ । नेपालकाे पावन मुक्तिक्षेत्रमा अबस्थित पुलहाश्रम ,गलेश्वरधाम ,कालान्जर पर्वत ,कालीका,मालिका ,पन्चकाेट आदि सुप्रसिद्व तिर्थस्थलहरूकाे मध्यभाग शालंकायन महर्षिकाे तपाेभुमी ,षडाचार्य स्वामी श्रीधराचार्यकाे जन्मभूमि कुँडुलेफेदीमा नेपालका देवस्थल तीर्थस्थलहरूकाे प्रचारप्रसार ,वैदिक…
पुरा पढौ