हामी सेवा गर्छाैं भन्ने उदेश्य साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङको २५ आै बर्ष पुगेको अवसरमा लायन्स रजत जयन्ती कार्यक्रम गरि मनाएको छ । धाैलागिरिकाे सबैभन्दा पुरानो सामाजिक संस्था लायन्स क्लबको २५ आै रजत जयन्तीको अवसरमा अहिलेसम्म क्लबकाे अध्यक्ष भएर सामाजिक सेवाको क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याउने अध्यक्षहरूलाइ सम्मान गरिएको थियोे ।१९९५ सालमा क्लब स्थापना गर्न याेगदान पुर्याउने केबी रानामगर ,कृष्णप्रसाद शर्मा ,देवबहादुर श्रेष्ठ ,हरिप्रसाद शर्मा ,मनकुमारी केसी ,श्याम श्रेष्ठ ,अर्जुन घिमिरे ,काजीमान गुरूङ,अनुप कुमार श्रेष्ठ…
पुरा पढौ