पर्यटन

ढोरपाटन आएको ‘बुलेट राइडर’को समूहलाई घोडावाधेमा स्वागत

नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंदेखि बागलुङको ढोरपाटन सिकार आरक्षसम्मको राइड गरि सोमबार फर्किएको छ । बालाजु बुलेट सर्भिस सेन्टरको आयोजनामा ४५ वटा बुलेट बाइकहरू समावेश गरी ४५ जनाको समूहले ६ दिने राइड सञ्चालन गरिएको हो । ६ दिने राइडमा निस्केको टोलीलाई सोमवार बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर ५ घोडावाधेमा स्वागत गरिएको थियो । पर्यटकीय क्षेत्र घोडावाधेमा काठेखोला गाँउपालिका वडा नम्वर ५,६ बागलुङ उद्योग वाणिज्य संघ, धौलागिरि पर्यठन प्रवद्र्धन समिति स्थानिय सामुदायिक वन, विशधुरी सामुदायिक होमस्टेन लगाएतका सामाजिक… पुरा पढौ

न्वागी मेला-२०८० को तयारी सुरु

पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्वको रुपमा परिचित न्वागी मेलाको तयारी सुरु भएको छ । बाग्लुङ जिल्लाको वडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रको महत्त्वपूर्ण पर्वको रुपमा इतिहास बोकेको न्वागी मेला सञ्चालनका लागि तयारी सुरु गरिएको हो । न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हरेक वर्ष गरिँदै आएको मेलाको यस वर्षको आयोजना तथा व्यवस्थापनका लागि मंगलबार आयोजित एक भेलाले गुणानिधी घिमिरेको अध्यक्षतामा २२ सदस्य मेला मुल आयोजक समितिको पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रदिप खरेल… पुरा पढौ

शालग्राम संग्रहालय अगाडि प्रवेशद्वार निर्माण हुने

बागलुङ ,१२ बर्ष देखि अमेरिकामा बसेर ब्यवसाय गर्दै आएका बागलुङ नगरपालिका ४ निवासी शिव आचार्य बिक्रमले बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा अवस्थित श्री श्रीधर आचार्य शालग्राम संग्राहलय अगाडिको मुख्य प्रवेशद्वार निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । आफ्नो गाउँ ठाउँको लागि केही न केही गर्नुपर्छ भन्ने भावनाका साथ ५ बर्षपछि नेपाल आएका समाजसेवीयुवा ब्यक्तित्व शिव आचार्यले शालग्राम संग्राहलय बागलुङमा शनिबार उपस्थित भएर संग्रहालय प्रांगणमा अगाडिको मुख्य प्रवेशद्वार आफ्नो खर्चमा बनाउन सहयोग गर्ने बताए । संसारको एकमात्र पवित्र नदि कालीगण्डकी नदिमा… पुरा पढौ

बागलुङ पर्वत जाेड्ने बिश्वकै दाेस्राे लामो झाेलुङ्गेपुल निर्माण अन्तिम चरणमा

बागलुङ ,बागलुङ नगरपालिकामा बिश्व कै सबैभन्दा पहिलो लामाे झाेलुङ्गे पुल निर्माण भएको ४ बर्षकाे बिचमा बिश्व कै सबैभन्दा लामाे दाेस्राे झाेलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।धार्मिक तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले बागलुङ नगरपालिका ४ देखि पर्वत जलजला ८ नाग्लिवाङ जाेड्ने पुल धमाधम निर्माण भइरहेको छ । झाेलुङ्गपुलकाे जिल्लाकाे नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदिमाथी थप एकवटा नयाँ झाेलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका ४ गाैरीधाम देखि पर्वत जलजला गाउँ पालिका ८ नाग्लिवाङ जाेड्ने पवित्र कालीगण्डकी… पुरा पढौ

नव दुर्गाकाे अष्ठमी कालीका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो

राजेशचन्द्र राजभण्डारी बागलुङ नेपाली हिन्दु धर्मावलम्बीहरूकाे महान चाड नवदुर्गाकाे अष्ठमीका दिन नेपाल कै प्रसिद्ध शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिरमा पुजा गर्न बिहानैदेखि भक्तजनकाे घुइँचो लागेको छ ।झण्डै दुई बर्ष काेराेनाकाे कारण राम्रोसँग पुजा गर्न नपाएका भक्तजनहरू यसपटक पुजा गर्न आएका छन् । नेपाल कै प्रसिद्ध शक्तिपिठकाे रूपमा रहेको कालीका भगवती मन्दिर बागलुङमा नव दुर्गाकाे आठौं दिन अर्थात् अष्ठमीकाे दिन बिहानैदेखि पुजा गर्न भक्तजनहरू आएका छन् ।गण्डकी प्रदेशकाे दाेस्राे ब्यापारी केन्द्रकाे रूपमा रहेको बागलुङ नगरपालिका वडा नम्बर १ काे रमणीय जंगलको… पुरा पढौ

उद्योग वाणिज्य महासंघको तेस्रो कार्यकारिणी बैठक ढोरपाटनमा सम्पन्न, ९ बुँदे घोषणा पत्र जारी

उद्योग वाणिज्य महासंघको तेस्रो कार्यकारिणी बैठक ढोरपाटनमा सम्पन्न, ९ बुँदे घोषणा पत्र जारी प्रचुर संभावना भएर पनि पूर्वाधारका कारण पछाडि परेको बागलुङको ढोरपाटन क्षेत्रको विकासको लागि नेपाल उद्योग वाणिज्य महासंघले काम गर्ने भएको छ । सोमबार र मंगलबार ढोरपाटनमा बसेको महासंघको तेस्रो कार्यकारिणी बैठकले समग्र पर्यटकीय विकास गरी त्यस क्षेत्रका वासिन्दाको आर्थिक, समाजिक, सांस्कृतिक, विकासमा सघाउ पु¥याउने प्रतिवद्धता सहितको ९ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणापत्रमा ढोरपाटनमा पर्यटन प्रवर्द्धनका क्रियाकलापमा स्थानीय वासिन्दा र पालिकासँग सहकार्य गरिने उल्लेख छ… पुरा पढौ

बिश्व पर्यटन दिवस किर्तिपुरमा मनाइयो राजेशचन्द्र राजभण्डारीकाठमाडौ / विश्व सफाई अभियान संचालन गर्दै आएको नेवा लहनाले काठमाडौँ संगै जोडिएको ऐतिहासीक बस्ती किर्तिपुरमा बिश्व वातावरण दिवस धुमधामका साथ मनायो । नेवा लहनाले किर्तिपुरमा नेवारी सांस्कृतिक परम्परा अनुसार नेवारी धिमि बाजागाजा सहित बिश्व पर्यटन दिवस मनाएको अभियान कर्ता राजमान मानवले बताए । पर्यटकीय नगरी किर्तिपुरलाई बिश्वब्यापी रूपमा चिनाउने उदेश्यका लागि आयोजना गरिएको बिश्व  पर्यटन दिवसमा बाजागाजा सहित नगर परिक्रममा गरेका टाेलीलाइ ठाउँ ठाउँमा स्वागत गर्दै नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको थियो… पुरा पढौ

तीजमा शिव मन्दिरमा पुजा गर्नेकाे घुइँचो

काठमाड‌‌ाै नेपाली हिन्दू महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज साेमबार  देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ। नेपालकाे दाेस्राे पशुपतिनाथ भनेर परिचित काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिरमा बिहानैदेखि व्रत बसि पुजा गर्ने महिला दिदीबहिनीहरूकाे घुइँचो लागेको छ । हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ। मन्दिरमा आउने भक्तजनलाई सहजरूपमा पुजा गर्ने वातावरण मन्दिर ब्यवस्थापन… पुरा पढौ

नयाँ बर्षका दिन कालिका भगवती मन्दिरमा हजारौं भक्तजनकाे घुइँचो

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नयाँ बर्ष २०८० बैशाख १ गतेका दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा नयाँ बर्षकाे दिन बिहानैदेखि श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नयाँ बर्ष प्रारम्भ भएको… पुरा पढौ

कुँडुले फेदीमा बैशाख ११ देखी शालग्राम महोत्सव २०८० हुने

बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा शालग्राम महोत्सव हुने भएको छ । कुँडुलेमा रहेको शालग्राम संग्रहालय प्राङगणमा आममी बैशाख ११ गते देखी १५ सम्म शालग्राम महोत्सव तथा सहित्य संगीत एवं साधना संगम हुने भएको हो । कृष्ण गण्डकीको महत्व, शालग्रामको महिमाको प्रचारप्रसार एवं रङ्गवेंकटेश मुक्तिनारायण भगवानलाई नयाँ मन्दिरमा प्रतिस्थापन गरिएको प्रथम वार्षिकोत्सवको अवसरमा महोत्सव आयोजना गरेको वुधबार पत्रकार भेटघाग गरि जानकारी गराइएको छ । कालिगण्डकी नदीमा मात्र पाइने तथा हिन्दु धर्मावलम्बीहरुले अति पुज्य मान्ने शालग्रामको संरक्षण गर्ने उदेश्यले निर्माण गरिएको संग्रहालय… पुरा पढौ