काठमाडौँ । फिल्म ‘कार्साङ’मा आज सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ । यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म स्क्रिप्ट पूजा कार्यक्रममा फिल्मको कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति रहेको थियो । फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त रहेका छन् । यसै फिल्मबाट नव–नायिकाको रूपमा सृजना निङ्लेकुले डेब्यु…
पुरा पढौ