बैँक / वित्त

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको जैमिनि नगरपालिका ८ बेलवगरमा अन्र्तक्रिया सम्पन्न

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङको आयोजनामा बागलुङको जैमिनि नगरपालिका ८ बेलवगरमा केन्द्र प्रमुख र उपप्रमुखको गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बेलवगर शाखाको आयोजनामा भएको कार्यक्रममा वोल्दै जैमिनि नगरपालिकाका उप प्रमुख हरिहर शर्माले ग्रामिण क्षेत्रका महिलाको उत्थानको लागि महत्वपुर्ण काम गरेको भन्दै महिलाहरुलाई नेतृत्व तहमा पनि लैजान सिवाईसी लघुवित्तले महत्वर्ण भुमिका खेलेको बताउनु भयो। लघुवित्त कार्यक्रमले ग्रामीण भेगका धैरै महिलादिदिबहीनीहरुलाई उद्यमशिलता र आत्मनिर्भर बनाएकोले लघुवित्तको लगानि सदुपयोग गरि उद्यमी बन्न स्थानियलाई आग्रह गर्नु भयो… पुरा पढौ

बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि तालिम सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनमा बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारीमा कार्यरत बजार व्यवस्थापकहरूको सहभागिता रहेको थियो । तालिममा नेफ्स्कूनका संचालक चण्डीप्रसाद शर्मा पौडेल रनेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले… पुरा पढौ

सिवाइसी साकोस अर्धवार्षिक समिक्ष सम्पन्न, असार मसान्त सम्म संस्थाको कुल सम्पत्ति ३ अर्ब ६ करोड पु¥याइने

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्ष सम्पन्न भएको छ । २०६६ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋण सहित विविध सामाजिक क्रियाकलाप गर्दै आएको छ । संस्थाले पुस मसान्तसम्म २४ हजार ४ सय ७८ शेयर सदस्य, ४ हजार २ सय ८ बाल बचतकर्ता, ३९ करोड ७५ लाख ६२ हजार ८ सय शेयर पुँजी, १ अर्व ५१ करोड,६१ लाख ६ हजार ६ सय १९ बचत, १ अर्व ५३ करोड १२ लाख ऋण लगानी, ९ करोड ४५ लाख ५२… पुरा पढौ

सहकारीका बजार प्रतिनिधिलाइ क्षमता अभिवृद्वि तालीम

मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने नारा साथ बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनमा सहकारीका बजार बयवस्थापकहरूकाे क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम बागलुङ सदरमुकाममा शुरू भएकाे छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्स्कूनका संचालक तथा जिल्ला बचत संघका अध्यक्ष चण्डीप्रसाद शर्मा ,एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी ,बचत तथा ऋण सहकारी संघका सन्जय कुमार श्रेष्ठले सहकारीका बजार प्रतिनिधिकाे काम र व्यवहार सहकारीका सदस्य मैत्री बनाउन सकेकाे खण्डमा मात्र सहकारीकाे वास्तविक मर्म र धर्म… पुरा पढौ

सिवाइसी साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको १३ औं वार्षिक साधारण अन्र्तगत पौष १ गतेबाट ५ सम्म २५ वटा सेवा केन्द्रमा इकाइगत रुपमा साधारण सभा सम्पन्न गरि बुधबार निर्णय प्रमाणिकरण सभा गरि १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक अम्मर बहादुर थापाले सिवाइसी साकोसले नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । सहकारी नाफामा… पुरा पढौ

सहकारीको माध्यामबाट धेरेको जिवनस्तरमा सुधार भएको छ : नगर प्रमुख श्रेष्ठ

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीले नागरिकको आर्थिक स्तरोन्नती र आत्मनिर्भर बनाउन महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको ११ र्औ बार्षिक साधारण सभा एवं धितो लिलामी तथा कानुनी प्रक्रिया प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले सहकारीलाई थप उद्यमशिलतामा समेत जोडिएर सदस्यको आर्थिक उन्नयनमा लाग्न आग्रह गर्नु भयो । ग्रामिण क्षेत्रमा बैंक तथा बितिय संस्थाहरु नभएको अबस्थामा सहकारीको माध्यामबाट धेरेको जिवन स्तरमा सुधार गर्न महत्वपुर्ण भूुमिका खेलेको भन्दै सहकारीको माध्यमबाट आत्मनिर्भर… पुरा पढौ

सिवाईसी साकोसका २४ सेवा केन्द्रमा १३ औं साधारण सभा सम्पन्न

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण अन्र्तगत २४ वटा सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएको छ । पौष १ गतेबाट इकाइगत रुपमा साधारण सभा सुरु गरेको सहकारीले सोमबार पर्वतको गुप्तेश्वर सदस्य सेवा केन्द्र र बागलुङ नगरपालिका वडा नम्वर १३ पैयुपाटामा रहेको बलेवा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको हो । गुप्तेश्वर सदस्य सेवा केन्द्रको कार्यक्रममा बोल्दै सिवाईसी साकोस केन्द्रिय सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले देश आर्थिक संकटमा गुज्रिरहेको बेला सहकारीहरु… पुरा पढौ

सिवाइसी साकोसको १३ औं वार्षिक साधारण सभा सुरु,२५ सेवा केन्द्रमा इकाईगत साधारण सभा हुँदै

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सुरु भएको छ । बागलुङ बजारमा प्रधान कार्यालय रहेको सहकारीले २५ वटा सेवाकेन्द्रबाट इकाईगत रूपमा १३ औं साधारण सभा गर्न सुरु गरेको हो । शुक्रबार र शनिबार बागलुङका विभिन्न नगर तथा गाँउपालिकामा रहेका १६ वटा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएका छन् । साधारण सभामा केन्द्रीय सचिव जयराम भारी र कोषाध्यक्ष सितादेवी सापकोटा कँडेलको प्रगति तथा आर्थिक प्रतिवेदन पेष गरि छलफल गरिएको थियो ।… पुरा पढौ

३ करोडको नयाँ नोट वितरण

नेपाल बैंक लिमिटेड बागलुङ शाखाद्वारा विजया दशमी तथा शुभ दिपावलीका लागि लक्षित गर्दै ३ करोड भन्दा बढी नयाँ नोट वितरण गरेको छ । असोज ११ गतेबाट नयाँ नोट वितरण सुरु गरिएकोमा ३ दिनमा ३ करोड भन्दा बढी नयाँ नोट वितरण गरिएको नेपाल बैंक बागलुङ शाखाका प्रमुख अमृत सेवाले बताउनुभयो । बागलुङ सदरमुकाम, गलकोट र बुर्तिवाङ शाखाद्वारा ३ दिनमा ३ करोड भन्दा धेरै नयाँ नोटको वितरण गरिसकेको प्रमुख सेवाको भनाई रहेको छ । नागरिकहरुको चाडपर्वमा नयाँ नोटको मागलाई मध्यनजर गर्दै छुट्टै… पुरा पढौ

बैंकर्स बागलुङको दरखाने कार्यक्रम सम्पन्न

बैंकर्स बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्था मा कार्यरत महिला कर्मचारी दिदिबहिनीहरूलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। बैंकका बिभिन्न शाखामा कार्यरत महिला कर्मचारी दिदिबहिनी हरूलाई एक आपसमा चिनजान तथा एउटै क्षेत्रमा कार्यरत महिला बैंकर्सहरु बीच मैत्रीपुर्ण सम्बन्धको विकास गराउन एबम् नारी सम्मानको लागि हरितालिका तीजको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरीएको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बताउनुभयो । कार्यक्रममा बागलुङ स्थित बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पुर्ण महिला कर्मचारी तथा शाखा प्रबन्धकहरूको उपस्थिति रहेको… पुरा पढौ