बागलुङ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गत कलष्टर १० र रिजन २१ अन्तर्गतका क्लबहरुको प्रेरणा र पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १२ वटा लायन्स क्लबहरु र ३ वटा लियो क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका २०२३,२४ का अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लायन्स क्लब अफ बागलुङ सिटीका २०२३,२४ अध्यक्ष धना सुनार, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका २०२३,२४ अध्यक्ष सुनीता श्रेष्ठ, लायन्स क्लब अफ ढोरपाटन बागलुङका २०२३,२४ का अध्यक्ष राम प्रसाद आचार्य,…
पुरा पढौ