समाचार

पुर्व कर्मचारी मन्च कर्मचारी सन्चय काेष साधारणसभा

राजेशचन्द्र राजभण्डारीकाठमाडौ पुर्व कर्मचारी मन्च कर्मचारी सन्चय काेषकाे  प्रथम बार्षिक साधारणसभा राजधानीमा बुधबार एक कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रममा समाजमा सामाजिक कार्य गर्ने उदेश्यले गठन भएको संस्थालाई सामाजिक संस्थाकाे रूपमा स्थापित गरेर समाजमा सामाजिक रूपमा काम गरेर जाने लक्ष्य साथ अगाडि बढेको बक्ताहरूले धारणा राखेका थिए । कार्यक्रममा कर्मचारी सन्चय काेषका प्रशासक जितेन्द्र धिताल ,सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डाक्टर दामोदर रेग्मी ,पुर्व प्रशाशक शशि बिक्रम राणा ,तुलसी प्रसाद गाैतम सह प्रशाशक जीवन कटुवाल ,ट्रेड युनियन कांग्रेसका अध्यक्ष… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ५ सातादेखि  आन्दोलन सातै प्रदेशमा रिले अनशन र सत्याग्रह गर्ने

राजेशचन्द्र राजभण्डारी काठमाडौ ,सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ५ सातादेखि  आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ५ सातादेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। ५ सातादेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना र आन्दोलन गर्दासमेत सरकारले कुनै सुनुवाइ नगरेको हुदा देशभरका प्राविधिक तथा मेडिकल शिक्षा बन्द गरि सातै प्रदेशमा रिले अनशन र सत्याग्रहका कार्यक्रम गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा… पुरा पढौ

बागलुङमा साना तथा मझौला उद्यमीलाई कर सम्बन्धी तालिम सुरु

बागलुङ । बागलुङमा साना तथा मझौला उद्यमीलाई कर सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघद्धारा जिआईजेटको प्राविधिक सहयोग, स्थानीय पालिकाहरुको सहकार्यमा बागलुङ उद्योग वाणिज्यको संघको आयोजनामा मूल्य अभिवृद्धि कर र आयकर सम्वन्धी दुई दिने तालिम सुरु भएको हो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारीणी सदस्य युवराज राजभण्डारीले करको बारेमा राम्रो ज्ञान नभएको कारण कही न कही गएर अप्ठ्यारोमा पर्ने गरेको बताउनु भयो । पछिल्लो समय व्यवसायीहरु कर प्रति सकारात्मक… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३२आ‌ैं दिनपनि आन्दोलन

राजेशचन्द्र राजभण्डारी काठमाडौ ,सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३२ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ३२  दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। ३२ आ‌ै दिनको आन्दोलनमा ऐक्यबद्धता चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले अहिले गरिरहेकाे आन्दोलन प्रति विभिन्न स्वास्थ्य संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । शिक्षा सराेकारकाे नीति निर्माणमा समेत ठूला पहुँच वालाहरूकाे बाेलाबाला र आफ्नो स्वार्थ अनुकूलकाे… पुरा पढौ

संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधन

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे हृदयाघातका कारण निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा… पुरा पढौ

बुद्ध आधारभूत विद्यालय तमानखोलाद्वारा बालविवाह विरुद्ध तीजगीत प्रतियोगिता आयोजना

५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालय तमानखोलाद्वारा सचेतनामुलक तीज गित तथा विविध खेलकुद कार्यक्रम हुने भएको छ । हिन्दु नेपाली नारीहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र/छात्रा भलिबल प्रतियोगिता आयाेजना गरिएको विद्यालयको बुद्ध बाल क्लबले जनाएकाे छ। तमानखोला गाउँपालिकाले मुख्य सहयोग र तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा हुने कार्यक्रममा एक दर्जन बढी समुहको तीजगीत प्रस्तुत हुने क्लबले जनाएको छ। 'सामाजिक… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३१ दिनदेखि आन्दोलन

राजेशचन्द्र राजभण्डारीसरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३१ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ३१  दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। ३१ आ‌ै दिनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै  नेपाल फार्मेसी संघका महासचिव युवराज भुसालले चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले अहिले गरिरहेकाे आन्दोलन प्रति ऐक्यबद्धता जनाएका थिए । अहिले आन्दोलनले उपलब्धि हासिल गराेस  यो उपलब्धि राज्यको समेत उपलब्धि भएको… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३० दिनदेखि  आन्दोलन

राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३०  दिनदेखि आन्दोलन जारी राखेका छन् ।अहिले सराेकार संघर्ष समितिले गरेकाे आन्दोलन घर घरको सबैको सराेकार भएको जनाएको छ । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ३० दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी राखेका छन् ।आन्दोलनकाे ३० आ‌ैं दिन संघर्ष समितिले भक्तपुरमा रहेको चिकित्सा शिक्षा आयोग र सिटिइभिटि कार्यालय अगाडि गएर धर्ना दिएका छन् । ३० आ‌ै… पुरा पढौ

रमपमको सहयोगी हात, क्यान्सर पीडितको उपचारमा सघाउदै बागलुङमा विक्रि सुरु

क्यान्सर पीडितको उपचारको लागि सहयोग गर्दै एशियन थाई फुडस प्रालिले बागलुङमा रम पम तयारी चाउचाउ विक्रि थालेको छ । आईतवार बागलुङ नगरपालिका वडा नं ९ तित्याङका क्यान्सर पीडित गणेश थापाको उपचारमा सहयोग गर्दै बागलुङमा विक्रि सुरु गरेको हो । मेरुदण्डको कन्ड्रोसरकोमा (हड्डीमा लाग्ने एक प्रकारको क्यान्सर) रोगबाट पीडित थापाको उपचारको लागि आईतवार २२ हजार २ सय २२ रुपैया सहयो गरिएको छ । एशियन थाई फुड्स प्रालिका कन्ट्री सेल्स म्यानेजर अर्जुन पोख्रेल, विज्ञापन म्यानेजर बसन्तमान श्रेष्ठ, बागलुङ नगरपालिका वडा नम्वर २… पुरा पढौ

अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित

अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् । डेढ वर्षपछि कमव्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमव्याक गर्न लागेका हुन् । निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए । निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए । फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाई नायिकाका रुपमा फाइनल भइसकेकी छन् । फिल्म… पुरा पढौ