नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं स्थापना दिवस बागलुङमा मानव सेवा आश्रममा सहयोग गरि मनाइएको छ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघले स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङलाई सहयोग हस्तान्तरण गरेको हो। संघले आश्रको सन्ध्याकालिन भोजनसेवाको निम्ति १० हजार १ सय सहयोग गरेको हो । सहयोग रकम फर्निचर तथा फर्निसिङ व्यवसायी संघ बागलुङका अध्यक्ष ऋषिराम गौतम,बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल,संघका वरिष्ठ उपाध्यक्ष राजन शाक्यले मानव सेवा आश्रमका संयोजक विपना तामाङलाई हस्तान्त्रण गर्नु भएको थियो । आश्रमले सहयोगापेक्षी…
पुरा पढौ