इमेज बचत तथा ऋण सहकारीका सस्थाका अध्यक्ष देवकुमार नेपालीको चल(अचल सम्पत्ति तथा बैङ्क खाता रोक्का प्रक्रिया सुरु भएको छ । सहकारीको अरबौं रुपैयाँ हिनामिना पारेर फरार रहेका ढोरपाटन नगरपालिका नगर प्रमुख समेत रहेका नेपालीको बुर्तिबाङ, बागलुङ, पोखरा तथा काठमाण्डौमा रहेको चल(अचल सम्पत्ति, सेयर तथा बैङ्क खाता रोक्काको प्रकृया सुरु भएको हो । अध्यक्ष नेपालीका नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न भूमि व्यवस्था विभाग, नेपाल राष्ट्र बैंक तथा धितो पत्र वोर्डमा पत्राचार गरिएको गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार…
पुरा पढौ