समाचार

बडिगाड-६ खालको आशा होटलमा भिमगिठे प्रहरी चौकी प्रमुख पौडेलको शव फेला: घटनाको अनुसन्धान हुँदै

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको एक होटलमा एक प्रहरी अधिकृतको शव भेटिएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर-७ मा रहेको प्रहरी चौकी भिमगिठेका प्रहरी प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक उज्ज्वल पौडेलको शव वडा नम्बर-६ खालको आशा होटल एण्ड खाजा घरमा भेटिएको वडा अध्यक्ष विर बहादुर खत्रीले जानकारी दिए । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी राजाराम खड्काको नेतृत्वमा प्रहरीटोलि घटनास्थल गइरहेको खड्काले बताए । पौडेलको मृत्यु हो या हत्या हो यो भने अनुसन्धान कै क्रममा रहेको प्रहरीले जनाएको… पुरा पढौ

बडिगाड-६ खालको आशा होटलमा भिमगिठे प्रहरी चौकी प्रमुख पौडेलको शव फेला: घटनाको अनुसन्धान हुँदै

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको एक होटलमा एक प्रहरी अधिकृतको शव भेटिएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर-७ मा रहेको प्रहरी चौकी भिमगिठेका प्रहरी प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक उज्ज्वल पौडेलको शव वडा नम्बर-६ खालको आशा होटल एण्ड खाजा घरमा भेटिएको वडा अध्यक्ष विर बहादुर खत्रीले जानकारी दिए । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी राजाराम खड्काको नेतृत्वमा प्रहरीटोलि घटनास्थल गइरहेको खड्काले बताए । पौडेलको मृत्यु हो या हत्या हो यो भने अनुसन्धान कै क्रममा रहेको प्रहरीले जनाएको… पुरा पढौ

बडिगाडखोलामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाको निर्देशन !

बागलुङको बडिगाड गाउँपालिकाले बडिगाखोलामा मध्य वर्षाको समयमा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको उत्खनन गरिएको पाइएको छ । गाउँपालिकाले बडिगाखोलामा अवैध रुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन तुरुन्त रोक्ने निर्देशन दिएको छ ।आइतबार एक सुचना जारी गर्दै गाउँपालिकाले यस्तो कार्य तुरुन्तै रोक्न निर्देशन दिएको हो । बर्षायामको समयमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको एवं यस्तो कार्यमा बालबालिकाको समेत प्रयोग भएको पाइएकाले यस्तो गैरकानुनी कार्य तुरुन्त रोक्न भनिएको छ । सुचना हेर्नुहोस् : स्थानीय तह भित्र रहेका प्राकृतिक सम्पदा एवं… पुरा पढौ

फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं स्थापना दिवस बागलुङमा मनाइयो

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं स्थापना दिवस बागलुङमा मानव सेवा आश्रममा सहयोग गरि मनाइएको छ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघले स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङलाई सहयोग हस्तान्तरण गरेको हो। संघले आश्रको सन्ध्याकालिन भोजनसेवाको निम्ति १० हजार १ सय सहयोग गरेको हो । सहयोग रकम फर्निचर तथा फर्निसिङ व्यवसायी संघ बागलुङका अध्यक्ष ऋषिराम गौतम,बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल,संघका वरिष्ठ उपाध्यक्ष राजन शाक्यले मानव सेवा आश्रमका संयोजक विपना तामाङलाई हस्तान्त्रण गर्नु भएको थियो । आश्रमले सहयोगापेक्षी… पुरा पढौ

साउने सोमबार : धार्मिकस्थल गौरीधाम र तित्याङको आशापूर्णेश्वर मन्दिरमा दर्शनार्थीको भीड

साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् ।सौरमास अनुसार साउनको पहिलो सोमबार बागलुङका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गौरीधाम शिव मन्दिर, बागलुङ नगरपालिका ९ तित्याङको आशापूर्णेश्वर मन्दिर लगायतका शक्तिपीठहरुमा बिहानै देखि दर्शनार्थीको भीड लागेको हो । जिल्लाकै मुख्य शक्तिपीठको रुपमा रहेको गौरीधाम शिव मन्दिरमा बिहान चार बजेदेखि दिनभरमा १० हजार वढी दर्शनार्थीले मन्दिरको दर्शन गरेको गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीले बताउनुभयो ।… पुरा पढौ

बागलुङको गलकोटमा एक पुरुषको शव फेला

बागलुङको गलकोट नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।नगरपालिकाको वडा नं ५ भैँसे स्थित खरबारीमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शव ताराखोला गाँउपालिका वडा नं ५ का ४० वर्षिय झलिराम पुनमगरको रहेको इलाका प्रहरी कार्यलय गलकोटले जनाएको छ । प्रहरीका अनुसार शनिवार बिहान करिब सवा ८ बजेको समयमा खरबारीको बाटो हुँदै हिड्ने क्रममा एक स्थानियले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पुन श्रीमती सँगै गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा डेरा गरि… पुरा पढौ

बागलुङ नगर खानेपानीको निर्वाचन अनिश्चितकालका लागि स्थगित

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन अनिश्चितकालका लागी स्थगित भएको छ । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आगामी साउन ६ गते हुने भनिएको निर्वाचन अनिश्चितकालकालागि स्थगित गरेको निर्वाचन समितिका संयोजक भिमसेन पन्तले हिडन खबरलाई बताए ।साउन ६ गतेको निर्वाचनको कार्यतालिका आज २६ गतेदेखि सुरु भएको भएपनि अगुवा उपभोक्ताहरुले संस्थाको अवैधानिक कदमहरुमा नसच्याएसम्म निर्वाचन रोक्न माग गर्दै २३ घते उजुरी दिएका थिए । के थियो उजुरीमा:संस्थाको आगामी साउन ६ गते हुने निर्वाचन रोक्न माग गर्दै अगुवा… पुरा पढौ

भू-संरक्षण कार्यालयद्वारा ९५ हजार डालेघाँसका विरुवा वितरण

भू -संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा १५ हजार डालेघाँसका विरुवा वितरण गर्न थालेको छ । भूसंरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा बागलुङको नर्सरीमा उत्पादन गरेका १५ हजार डालेघाँसका विरुवा किसानलाई वितरण गर्न थालिएको हो । विरुवा सोमबार बागलुङ नगरका नगरप्रमुख वसन्त कुमार श्रेष्ठले किसानलाई हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको थियो । श्रेष्ठले डालेघाँसले किसानलाई मात्र नभएर भूसंरक्षण र वातावरणको क्षेत्रमा समेत सहयोग गर्ने बताउनुभयो । पशुपालनका लागि सहज हुने डालेघाँसले भू तथा जलाधारको क्षेत्रमा… पुरा पढौ

कक्षा ११: कस्ता विद्यार्थीले के विषय पढ्ने ?

एसईई नतिजा आएसँगै कक्षा ११ र १२ को पढाइ हुने विद्यालय र कलेजहरुले भर्ना आह्वान गरिसकेका छन् । विद्यार्थीका लागि कक्षा ११ र र १२ को पढाइ यसकारण पनि महत्वपूर्ण छ कि, यही समयमा गरेको मिहिनेतले भविष्य निर्धारण गर्नेछ । उनीहरुले आफ्नो क्षमता र रुचि अनुसार विषय रोज्ने अवसर पनि कक्षा ११ मा पाउँछन् । त्यसैले विद्यार्थीलाई आफ्नो स्वभाव अनुसार उपयुक्त विषय छनोट गर्न यो बेलामा परामर्श आवश्यक पर्ने काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा शिक्षाविद् डा.शिक्षाविद् लक्ष्मण ज्ञवाली बताउँछन् । विद्यालयहरुले… पुरा पढौ

बेपत्ता नगरप्रमुख देवकुमार नेपाली विरुद्ध १५३६ उजुरी

बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले सञ्चालक पक्राउको माग गर्दै चरणबद्ध आन्दोलन थालेका छन् । सहकारीको रकम हिनामिना गर्दै सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन थालेका हुन् । झन्डै दुई अर्ब हिनामिना गरेका सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली डेढ महिनादेखि बेपत्ता छन् । बचतकर्ताहरू आफ्नो निक्षेप रकम माग्दै जिल्ला प्रशासन र प्रहरी प्रशासन धाइरहेका छन् । नेपालीविरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन राज्यको ध्यानाकर्षण गराएका छन् । हजारौँ बचतकर्ताको रकम ठगेर फरार भएका नेपालीलाई राज्यले… पुरा पढौ