समाचार

मालिका सेवा समाज बागलुङको आयोजनामा सामाजिक संघ संस्थाहरुबीच आन्तरक्रिया

मालिका सेवा समाज बागलुङको आयोजनामा सामाजिक संघ संस्थाहरुबीच आन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा रहेका सामाजिक संघ संस्था बिच राम्रो सँग समन्वय हुन नसक्दा वडामा कतिपय सामाजिक काम दोहोरिने कतिपय महत्त्वपूर्ण काम छुट्न गएको कारणले त्यसलाई एकीकृत गरेर लैजाने उदेश्यले मालिका सेवा समाजले सामाजिक संघसंस्था बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। सो अवसरमा बोल्दै विभिन्न संघ सस्थाका प्रतिनिधिले समाजका हरेक काममा मालिका सेवा समाजलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनिहरुले समुदायमा हुृने सामाजिक… पुरा पढौ

बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि तालिम सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनमा बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारीमा कार्यरत बजार व्यवस्थापकहरूको सहभागिता रहेको थियो । तालिममा नेफ्स्कूनका संचालक चण्डीप्रसाद शर्मा पौडेल रनेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले… पुरा पढौ

सिवाइसी साकोस अर्धवार्षिक समिक्ष सम्पन्न, असार मसान्त सम्म संस्थाको कुल सम्पत्ति ३ अर्ब ६ करोड पु¥याइने

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्ष सम्पन्न भएको छ । २०६६ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋण सहित विविध सामाजिक क्रियाकलाप गर्दै आएको छ । संस्थाले पुस मसान्तसम्म २४ हजार ४ सय ७८ शेयर सदस्य, ४ हजार २ सय ८ बाल बचतकर्ता, ३९ करोड ७५ लाख ६२ हजार ८ सय शेयर पुँजी, १ अर्व ५१ करोड,६१ लाख ६ हजार ६ सय १९ बचत, १ अर्व ५३ करोड १२ लाख ऋण लगानी, ९ करोड ४५ लाख ५२… पुरा पढौ

सहकारीका बजार प्रतिनिधिलाइ क्षमता अभिवृद्वि तालीम

मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने नारा साथ बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनमा सहकारीका बजार बयवस्थापकहरूकाे क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम बागलुङ सदरमुकाममा शुरू भएकाे छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्स्कूनका संचालक तथा जिल्ला बचत संघका अध्यक्ष चण्डीप्रसाद शर्मा ,एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी ,बचत तथा ऋण सहकारी संघका सन्जय कुमार श्रेष्ठले सहकारीका बजार प्रतिनिधिकाे काम र व्यवहार सहकारीका सदस्य मैत्री बनाउन सकेकाे खण्डमा मात्र सहकारीकाे वास्तविक मर्म र धर्म… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै, माओवादी केन्द्रबाट शर्मा, किराँती र मोदी मन्त्री बन्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् । थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका… पुरा पढौ

आज मन्त्रिपरिषद् विस्तार हुदै,एमालेले चार मन्त्री र २ राज्यमन्त्री सरकारमा पठाउने

आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन् । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो । एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरू चारै  जना यसअघि मन्त्री बनेका थिएनन् । त्यसैगरी दुई राज्यमन्त्रीका… पुरा पढौ

ल्याल्डिङ क्लियरेन्स लिइसकेको विमान कसरी सेती खोंचमा खस्यो अच्चम्मितछौं ः विमानस्थल प्रमुख ठाकुर

पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको ९ एनएनएसी विमान अवतरणका क्रममा दुर्घटनामा परेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको थियो । र, पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन् । ‘पाइलटले विमानमा कुनै समस्या रहेकोबारे पोखरामा एयर ट्राफिक कन्ट्रोलरलाई केही बताएका थिएनन्,’ प्रमुख ठाकुरले भने, ‘के कारणले विमान सेती खोंचमा खस्यो भन्न सकिएन ।’ पोखराको मौसममा पनि कुनै समस्या थिएन । विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो । विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

पोखरामा आइतबार दुर्घटनामा परेको ९एन(एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतीको यसै जहाजले डेमो उडान गरेको थियो । आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो । जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ । पुरा पढौ

दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका

पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ । दुर्घटनामा पर्नेमा भारतका ५ जना,… पुरा पढौ

सिवाइसी साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको १३ औं वार्षिक साधारण अन्र्तगत पौष १ गतेबाट ५ सम्म २५ वटा सेवा केन्द्रमा इकाइगत रुपमा साधारण सभा सम्पन्न गरि बुधबार निर्णय प्रमाणिकरण सभा गरि १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक अम्मर बहादुर थापाले सिवाइसी साकोसले नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । सहकारी नाफामा… पुरा पढौ