गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेले नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपीठ कालीका भगवती मन्दिरकाे बुधबार दर्शन गर्नुभएको छ । चैत्राष्टमी पर्वको अवसरमा बागलुङ आउनुभएका मुख्य मन्त्री नेपालीलाई कालीका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष कुमार खड्काले खादा ओढाएर सम्मान गर्नुभएको थियो । मुख्य मन्त्री नेपालीका साथ बागलुङ आउनुभएका नेपाली प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनी, लगायतका ब्यक्तिहरूलाइ समेत गुठीका अध्यक्ष खड्काले स्वागत गर्नुभएको थियो । कालीका भगवती मन्दिरमा चैते दशैकाे अबधिभर काठमाडौ ,पाेखरा नारायणगढ ,बुटवल, नवलपरासी ,पर्वत ,म्याग्दी ,स्याङ्जा ,गुल्मी…
पुरा पढौ