बाग्लुङ /काठेखोला गाउँपालिका-५,बिहुँ स्थित नवयुबक आधारभूत विद्यालयमा मोहन प्रसाद पुनको अध्यक्षतामा नौ सदस्यीय बिद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।समितीको सदस्यमा खड्क बहादुर सुनार, सुमा थापा, लक्ष्मण प्रसाद कंडेल, हिरा परियार, जमुना सापकोटा सर्वसम्मत निर्वाचित भएका छन । यस्तै वार्डको प्रतिनिधितब गर्दै सदस्यमा भुमा पुन, शिक्षकको प्रतिनिधित्व गर्दै सदस्यमा अम्मराज सेजुवाल र सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटा चयन भएका छन । बिद्यालयसंग आवद्ध अभिभावकहरुको भेलाबाट बिद्यालयलाइ ब्यवस्थापकिय रुपमा बलियो बनाउनको लागि ब्यवस्थापन समिती गठन गरिएको बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटाले…
पुरा पढौ