समाचार

खेम पुन र सिमा नेपालीकाे माैलीक तिजगित “मै छाेरीलाई ग्राहाे भाे”

कास्की / विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा बिस्तारै हराउँदै जान थालेको छ । अहिले बजारमा आएको तीजका गीतले शब्द, सङ्गीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न नसकेको अबस्थामा गायक खेम पुन र सिमा नेपाली र अर्जुन सुवेदीकाे माैलिक तिजगित "मै छाेरीलाइ गाह्राे भाे" तिजगित बजारमा सार्वजानिक भयकाे छ । बिहे पछी पराइ घर गएकी छाेरीकाे मर्म र भावनालाई कलात्मक रूपमा समेटिएकाे यस गितकाे शव्द अर्जुन सुवेदी र संगित अमेरीकामा रहेका सर्जक गायक… पुरा पढौ

बागलुङमा तेस्रो तीज मेला हुने

बागलुङ / नेपाली हिन्दु नारीहरूकाे महान चाड हरितालिका तीजकाे उपलक्ष्यमा बागलुङ सदरमुकाममा दुई दिने तेस्रो तीज मेला २०८१ हुने भएको छ । गुठी युवा क्लब बागलुङको आयोजना र बागलुङ नगरपालिका वडा नम्बर ३काे सहआयाेजनामा यहीँ भदौ २० र २१ गते दुई दिन तेस्रो तीज मेला सभ्य र भब्य रूपमासम्पन्न गर्न गइरहेको गुठी युवा क्लबले जनाएको छ । तीज मेलाको पहिलो दिन अन्तर बिद्यालय तीज नृत्य प्रतियोगिता दाेस्राे दिन महिला समुहद्वारा माैलिक तीज गीतप्रदर्शन हुने भएको छ ।यस्तै कार्यक्रम थप आकर्षित… पुरा पढौ

रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं / वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले बताए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन… पुरा पढौ

सर्वसिद्विधाम पन्चकाेटकाे समिति पुनर्गठन अध्यक्षमा जगन्नाथ आचार्य

बागलुङ / बागलुङकाे धार्मिक पर्यटकीय केन्द्रकाे रूपमा परिचित सर्वसिद्विधाम पन्चकाेटमा शनिबार भएकोसर्वसिद्विधाम पन्चकाेटका संस्थापक स्वामी कमलनयनाचार्यकाे अध्यक्षतामा भएको भेलाले नयाँ कार्यसमिति पुनर्गठन गरेर जगन्नाथ आचार्यलाई अध्यक्षकाे जिम्मेवारी दिएको छ । भेलाले उपाध्यक्ष पदेन रुद्र वहादुर केसी( ६ वार्ड अध्यक्ष ) महासचिव माधब प्रसाद उपाध्याय कोषाध्यक्ष कुल प्रसाद उपाध्याय सह कोषाध्यक्ष कुल प्रसाद उपाध्याय गुरु प्रसाद सापकोटा सचिब नारायण प्रसाद आचार्य कार्यालय सचिव राम बहादुर क्षेत्री सदस्य टिकाराम सापकोटा सदस्य कृष्ण प्रसाद आचार्य सदस्य शालिग्राम सापकोटा केशब कार्की टुल्की सापकोटा सदस्य… पुरा पढौ

कानुन र व्यवस्थापन संकायको कक्षा १२ को परीक्षाकाे नतिजामा आदर्श विद्यामन्दिर माविका विद्यार्थी उत्कृष्ट

बागलुङ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को कानून संकायको परीक्षामा आदर्श विद्यामन्दिर माविका विद्यार्थीहरु उत्कृष्ठ अंक ल्याएर उत्तिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले लिएको २०८० को कानुन संकायको परीक्षामा सहभागी ११ जना विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । परीक्षामा ३.२० देखि ३.६० जिपिए ल्याएका पाँच जना, २.८० देखि ३.२० सम्म जिपिए ल्याएका चार जना र २.४० देखि २.८० सम्म २ जना विद्यार्थीले जिपिए ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले… पुरा पढौ

सिस्नेरीमा टाटा सुमो दुर्घटना, घाइते १० जना घाइते तीन जनाको अवस्था गम्भीर

काठमाडौं । मकवानपुरको सिस्नेरीमा शनिवार बिहान टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार नजिकै सुमो दुर्घटना भएको हो । काठमाडौंबाट वीरगञ्जको लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहाले बताए । घाइते सबैलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पुरा पढौ

यान्त्रिक अवस्था ठीक नभएका सवारीसाधन चलाउने ४२ चालक कारबाहीमा परे

काठमाडौं । काठमाडौं उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी सवारीसाधन चलाउने क्रम नराेकिएपछी प्रहरीले सक्रियता बढाएकाे छ । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठीक नभएका सवारीसाधन चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो । आज मात्रै उपत्यकाको सातदोबाटोमा गरिएको सवारीसाधन विशेष जाँचका क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने ४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको हाे । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ६८ वटा सवारीसाधन जाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका,… पुरा पढौ

यमन खनालकाे पल्टन घरमा तिज सार्वजानीक

कास्की / गायक सर्जक यमन खनालकाे पल्टन घरमा आवद्व महिला कर्मचारी लक्षित तिजगित पल्टन घरमा तिज बजारमा भर्खरै मात्रमा सार्वजानीक भएकाे छ । देश र जनता काे सेवामा २४ सै घण्टा तमतयार राष्ट्रसेवक सशस्त्र प्रहरी महिला कर्मचारीहरूलाई तिजकाे भन्दा राष्ट्रप्रतिकाे सेवाभाव लाई पहिलाे प्राथमिकता दिएका छन । एकातिर नजिकिदै गरेकाे तिज अर्काे तर्फ देशै भरी बाढि पहिराे डुवान जस्ता घट्नाले देश नै कठिन माेडमा रहेकाे बेला आफ्नाे जिम्मेवारी र कर्तव्य लाई भने महिला सशस्त्र प्रहरी कर्मचारीले पहिलाे कर्तव्य ठानेका छन… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् ।  नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक… पुरा पढौ

प्रभु बैंकमा जम्मा गरेको मुद्दती खाताको झण्डै सवा करोड गायब !

झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा कार्यरत एक जना कर्मचारी सेवाग्राहीको झण्डै सवा करोड रुपैयाँ खाताबाट झिकेर फरार भएका छन् । बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले बचतकर्ता टिकाराम नेपालको एक करोड १७ लाख रुपैयाँ गायब पारेपछि बेपत्ता भएका हुन् ।  गत माघ ३ गते नेपालले श्रीमती मञ्जुकुमारी नेपालको नाममा एक करोड १९ लाख ९३ हजार मुद्दती खातामा रकम जम्मा गरेका थिए । छ महिनापछि उनी पैसा निकाल्न बैंकमा पुगेर खातामा मौज्दात हेर्दा दुई लाख देखियो ।  पेशाले पत्रकार टिकारामले बैंकसँग… पुरा पढौ