काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी माआेवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिन्दुहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा देशभित्र र देशबाहिर रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज एक विज्ञप्ति प्रकाशित गरि अध्यक्ष दाहाललेअसत्यमाथि सत्यको विजय भएको ऐतिहासिक मान्यता एवं विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्वपूर्ण योगदान गर्दै आएको छ। घटस्थापनादेखि प्रारम्भ भई कोजाग्रत पूर्णिमासम्म विविध साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका,…
पुरा पढौ