नेपाल सरकारले जनताको सेवाका लागि भन्दै सरकारी कर्मचारीहरुको कार्यालय समय, सेवा-सुविधा लगायतका कुराहरूमा निश्चित गरी नियम लागू गरेको छ । तर यो नियमको उलंघन गर्दै सरकारी कर्मचाहरुले बेलाबेलामा नियम बिपरितका कार्यहरु गर्दै आएको देखिन्छ । यस्तै नियम बिपरितको घटना घटेको छ बागलुङको एक सरकारी कार्यालयमा । बागलुङ जिल्लाको सदरमुकाममा रहेको सडक डिभिजन कार्यालयमा आइतबार दिउँसो कार्यालय समय मै कार्यालय परिसरमा खसीकाटेर भोजभतेरको तयारी गरिरहेको तथ्य बाहिरिएको हो । आइतबार दिउँसो १ बजे कार्यालयमा जाँदा कार्यालय परिसरमै खसी काटेर पार्टीको तयारी…
पुरा पढौ