नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिमा जगन्नाथ आचार्य चयन हुनु भएको छ । शनिबार सम्पन्न रेडक्रसको ३३ औं जिल्ला अधिबेशनबाट आचार्य सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको हो । अधिवेशनबाट उपसभापतिमा राजेन्द्र आचार्य र सीता शर्मा, मन्त्रीमा भवानी प्रसाद कंडेल ,कोषाध्यक्षमा जिवनाथ शर्मा ,उपमन्त्री ढालेन्द्र गौतम, उपकोषाध्यक्ष तेज प्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा कृष्णप्रसाद आचार्य, गोविन्द प्रसाद पौडेल, तेजेन्द्र आचार्य, पूर्णभद्र निउरे, माया पाण्डे रेग्मी, यामदत्त कँडेल, शोभाकर सुवेदी, धनमाया खड्काथोकी, माया कुमारी केसी र त्रिकला थापा चयन…
पुरा पढौ