बागलुङ ,नेपालकाे पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको आयोजना ११५ आैं लक्ष्मीप्रसाद देवकोटा जयन्ती प्रतियोगितात्मक कबिता गाेष्ठी गरेर मनाइयो । कबिता गाेष्ठीमा राजेशचन्द्र राजभण्डारी ,बिजय श्याम राजभण्डारी ,काेपिला कडेल ,गाेविन्द सुवेदी ,पुस्पिका सुवेदी ,रामचन्द्र सापकोटा ,चुडामणि आचार्य ,लगायतका साहित्यिक अनुरागीहरूले कबिता बाचन गरेका थिए । कार्यक्रममा पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महाकबि लक्ष्मी प्रसाद देवकोटाकाे ब्यक्तित्व साहित्यक याेगदान बारे चर्चा गरेका थिए । देवकोटा एकजना साहित्यकार मात्र नभइ राजनीतिक सामाजिक ब्यक्तित्व समेत रहेको नेपाली साहित्य र भाषालाई बिश्व ञञञसमुदायमा चिनाउने…
पुरा पढौ