नेपाल नेत्रज्योती सघं बागलुङको १० औं जिल्ला सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेपाल नेत्रज्योती सघंका केन्द्रिय अध्यक्ष प्रा.डा. चेतराज पन्तले हरेक नागरिकको दृष्टि सम्बन्धी समस्या पहिचान गरि उपचार गर्ने दायित्व नेत्रज्योती संघ संग रहेको बताउनु भएको छ । पन्तले नेत्र ज्योती सघंले बिद्यमान चुनौतीको सामना गर्दै जनता लाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा नेपाल नेत्रज्योती सघंका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश सभापति प्राःडा. डिल बहादुर क्षेत्री, केन्द्रिय सचिव हरिप्रसाद पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ,…
पुरा पढौ