समाचार

नागरिकता नियमावली छिटो ल्याउन माग गर्दै माइतीघरमा धर्ना

राजेशचन्द्र राजभण्डारी सरकारले नागरिकता बिहिन नेपालीहरूलाइ नागरिकता दिने भनेर नागरिकता बिधेक पारित गरेको दुई महिना बितिसक्दा समेत काठमाडौ माइतीघर मण्डलामा आन्दोलन हुन भने छाेडेकाे छैन । बारम्बार नागरिकता दिन माग गरेपनि सरकारले सुनुवाई नगरेको भन्दै नागरिकता नियमावली छिटोभन्दा छिटो ल्याउन माग गर्दै पिडितहरू ९ दिनदेखि आन्दोलन गरिरहेका छन् । नागरिकता विहिन संघर्ष समिति नेपालले सरकारले नागरिकता बिधेयक पारित गरेर पनि आफुहरूले सहजरूपमा नागरिकता प्रमाणपत्र पाउन नसकेको भनी काठमाडौ माइतीघर मण्डलामा धर्ना बस्न बाध्य भएको गुनासो गरेका छन्।। अहिले नागरिकता ऐन… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको मागलाई १८ वटा संस्थाकाे ऐक्यबद्धता

राजेशचन्द्र राजभण्डारी चिकित्सा शिक्षा ऐन विभेदकारी भएको भन्दै चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले राजधानी केन्द्रीत आन्दोलन ४ सातादेखि जारी राखेका छन् । सरकारले ल्याएको नीति का कारण नेपाली जनताका छाेराछाेरीले सर्वसुलभ रूपमा स्वास्थ शिक्षा बाट बन्चित भएको भन्दै गरेको आन्दोलन प्रति विभिन्न संघसंस्था पेशागत संगठनहरूले ऐक्यबद्धता जनाउने क्रम जारी रहेको छ । अहिलेसम्म आन्दोलनमा मेडिकल एण्ड डेण्टल  कलेज एशाेसियसन नेपाल ,स्वास्थ बिज्ञान शिक्षालय संघ (एशिया ),फाेरम फर हेल्थ एण्ड टेक्निकल साईन्स ,निजी प्राविधिक शिक्षालय महासंघ,अर्गनाइजेसन अफ पाेखरा युनिभर्सिटी एजुकेसन ईस्टिच्युटसन… पुरा पढौ

ओली एण्ड एसोसिएट्सले बागलुङमा ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने

वैदेशिक शिक्षाका क्षेत्रमा परामर्शदाताको काम गरिरहेको संस्था ओली एण्ड एसोसिएट्सले मंगलबार ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने भएको छ। विगत १० बर्षदेखि बागलुङमा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एसोसिएट्सले भदौ १९ गते एक्सपो आयोजना गर्ने जनाएको हो। उच्चशिक्षाका लागि अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका जान इच्छुक विद्यार्थीहरुलाई आवश्यक सूचना र प्रक्रियाको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराइएको छ । होटल प्रभामा १९ गते बिहान ११ बजेबाट कार्यक्रम गर्ने एसोसिएट्स बागलुङका म्यानेजर… पुरा पढौ

आजको सामाजिक संजालबाट ।

देश कता जादै छ सामाजिक मुल्य र मान्यता भन्ने कुरा हराउँदै गइरहेको छ ।एउटा उच्च पदमा पुगेको ब्यक्ति अरू भन्दा बढी जिम्मेवार बन्नुपर्छ ।मनपरि बाेल्दा केही समय चर्चामा आउन सकिन्छ तर कालान्तरमा यसले आफैंलाई बेफाइदा गर्छ । पुरा पढौ

चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै २३  दिन देखि माइतीघरमा

राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २३ दिनदेखि आन्दोलन जारी राखेका छन् ।२३ आ‌ै दिनमा सरकारकाे ध्यानाकर्षण गराउन सिठ्ठि फुकेर बिराेध जनाएका थिए । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २३ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ /नेपाल स्वास्थ सेवा ब्यवस्थापक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अहिले भइरहेको समस्या तत्काल हटाएर नेपाली बिद्यार्थीले नेपालमा पढ्ने वातावरण सृजना गर्न माग गरेको छ ।नेपाल… पुरा पढौ

चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै २२ दिन देखि माइतीघरमा

राजेशचन्द्र राजभण्डारी  सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २२ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २२ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ /नेपाल स्वास्थ सेवा ब्यवस्थापक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अहिले भइरहेको समस्या तत्काल हटाएर नेपाली बिद्यार्थीले नेपालमा पढ्ने वातावरण सृजना गर्न माग गरेको छ । आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने… पुरा पढौ

काठमाडौं चन्द्रागिरिमा राेपाइ जात्रा

राजेशचन्द्र राजभण्डारी कला र संस्कृतिकाे खानी राजधानी भित्र अहिले पनि नेवार समुदायको बाहुल्यता रहेको छ अहिले भएको कला संस्कृति विस्तारै लाेप हुदै जान थालेको समयमा काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका नेवार समुदाय पुरानो कला र संस्कृति संरक्षणकाे अभियानमा लागेका छन् । काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका श्री सिद्वि गणेश धिमि खल:ले राेपाई जात्रा मनाएको छ। रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो। धान रोप्ने काम सकिएको… पुरा पढौ

चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै २१ दिन देखि माइतीघरमा

सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐन विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २१ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २१ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ /नेपाल स्वास्थ सेवा ब्यवस्थापक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अहिले भइरहेको समस्या तत्काल हटाएर नेपाली बिद्यार्थीले नेपालमा पढ्ने वातावरण सृजना गर्न माग गरेको छ । चिकित्सा शिक्षा आयोगले नेपालमा स्वास्थ शिक्षा पढ्न लाई कुनै समस्या नभएकाे भनी… पुरा पढौ

चिकित्सा शिक्षा ऐनका संशोधनको माग गर्दै २० दिन देखि माइतीघरमा

राजेशचन्द्र राजभण्डारी  सरकारले ल्याएको राष्ट्रिय चिकित्सक शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २० दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २० दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ ।आज जनैपूणिर्माकाे दिन माइतीघर मण्डलामा धर्ना बसेकाहरूले एकआपसमा हातमा रक्षा बन्धन लगाएर पर्व मनाएका छन् । आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।माइतीघर मण्डलामा आएर विभिन्न… पुरा पढौ

रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

राजेशचन्द्र राजभण्डारी प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व बिहीबार मनाइँदैछ ।यश बर्ष पुरूषाेत्तम मास अर्थात् मलमास परेको कारण रक्षाबन्धन र जनैपूणिर्मा केही दिन पर सरेको हाे । हिन्दु धर्मावलम्बीहरूले बिहानैदेखि नजिकैको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिरमा पुगेर धार्मिक परम्परा अनुसार जनै फेर्नूका साथै ब्राह्मणकाे हातबाट रक्षा बन्धन बान्न पुगेका छन् । जनैपूणिर्माकाे आफ्नै महत्त्व भएको कारणले गर्दा हरेक साल यहीँ मन्दिरमा आएर जनै फेर्ने गरेको स्थानीय शिव खरेलले बताए… पुरा पढौ