समाचार

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३२आ‌ैं दिनपनि आन्दोलन

राजेशचन्द्र राजभण्डारी काठमाडौ ,सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३२ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ३२  दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। ३२ आ‌ै दिनको आन्दोलनमा ऐक्यबद्धता चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले अहिले गरिरहेकाे आन्दोलन प्रति विभिन्न स्वास्थ्य संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । शिक्षा सराेकारकाे नीति निर्माणमा समेत ठूला पहुँच वालाहरूकाे बाेलाबाला र आफ्नो स्वार्थ अनुकूलकाे… पुरा पढौ

संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधन

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे हृदयाघातका कारण निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा… पुरा पढौ

बुद्ध आधारभूत विद्यालय तमानखोलाद्वारा बालविवाह विरुद्ध तीजगीत प्रतियोगिता आयोजना

५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालय तमानखोलाद्वारा सचेतनामुलक तीज गित तथा विविध खेलकुद कार्यक्रम हुने भएको छ । हिन्दु नेपाली नारीहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र/छात्रा भलिबल प्रतियोगिता आयाेजना गरिएको विद्यालयको बुद्ध बाल क्लबले जनाएकाे छ। तमानखोला गाउँपालिकाले मुख्य सहयोग र तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा हुने कार्यक्रममा एक दर्जन बढी समुहको तीजगीत प्रस्तुत हुने क्लबले जनाएको छ। 'सामाजिक… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३१ दिनदेखि आन्दोलन

राजेशचन्द्र राजभण्डारीसरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३१ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ३१  दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। ३१ आ‌ै दिनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै  नेपाल फार्मेसी संघका महासचिव युवराज भुसालले चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले अहिले गरिरहेकाे आन्दोलन प्रति ऐक्यबद्धता जनाएका थिए । अहिले आन्दोलनले उपलब्धि हासिल गराेस  यो उपलब्धि राज्यको समेत उपलब्धि भएको… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३० दिनदेखि  आन्दोलन

राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३०  दिनदेखि आन्दोलन जारी राखेका छन् ।अहिले सराेकार संघर्ष समितिले गरेकाे आन्दोलन घर घरको सबैको सराेकार भएको जनाएको छ । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ३० दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी राखेका छन् ।आन्दोलनकाे ३० आ‌ैं दिन संघर्ष समितिले भक्तपुरमा रहेको चिकित्सा शिक्षा आयोग र सिटिइभिटि कार्यालय अगाडि गएर धर्ना दिएका छन् । ३० आ‌ै… पुरा पढौ

रमपमको सहयोगी हात, क्यान्सर पीडितको उपचारमा सघाउदै बागलुङमा विक्रि सुरु

क्यान्सर पीडितको उपचारको लागि सहयोग गर्दै एशियन थाई फुडस प्रालिले बागलुङमा रम पम तयारी चाउचाउ विक्रि थालेको छ । आईतवार बागलुङ नगरपालिका वडा नं ९ तित्याङका क्यान्सर पीडित गणेश थापाको उपचारमा सहयोग गर्दै बागलुङमा विक्रि सुरु गरेको हो । मेरुदण्डको कन्ड्रोसरकोमा (हड्डीमा लाग्ने एक प्रकारको क्यान्सर) रोगबाट पीडित थापाको उपचारको लागि आईतवार २२ हजार २ सय २२ रुपैया सहयो गरिएको छ । एशियन थाई फुड्स प्रालिका कन्ट्री सेल्स म्यानेजर अर्जुन पोख्रेल, विज्ञापन म्यानेजर बसन्तमान श्रेष्ठ, बागलुङ नगरपालिका वडा नम्वर २… पुरा पढौ

अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित

अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् । डेढ वर्षपछि कमव्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमव्याक गर्न लागेका हुन् । निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए । निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए । फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाई नायिकाका रुपमा फाइनल भइसकेकी छन् । फिल्म… पुरा पढौ

चाइनिज राजदूतको अभिब्यक्तिकाे बिराेध, राजदूतलाई फिर्ता पठाउन माग

राजेशचन्द्र राजभण्डारी नेपालका लागि छिमेकी मुलुक चिनियाँ राजदूतले नेपाल र भारत बिचकाे कुटनैतिक सम्बन्धमा दरार आउने बिबादास्पद अभिब्यक्ति दिएको भन्दै राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गर्दै राजधानीमा बिराेध प्रदर्शन गरेको छ । लाेकतान्त्रिक समाजवादी पार्टी लाेसपा निकट बिद्यार्थी संगठन लाेकतान्त्रिक बिद्यार्थी संघ केन्द्रीय कार्यसमितिकाे आयोजनामा चिनियाँ राजदूतको कुटनैतिक मर्यादा विपरीत अभिब्यक्ति दिएको बिराेधमा काठमाडौ माइतीघर मण्डलामा काेण सभा गरेर नेताहरूले गलत अभिब्यक्ति दिने चिनियाँ राजदूतलाई तुरुन्त फिर्ता पठाउन सरकार संग माग गरेको छ । चाइनिज राजदूतले भाषण गर्दै हिड्न थालेको भारत… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै २९ दिनदेखि  आन्दोलन

राजेशचन्द्र राजभण्डारी  सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २९ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २९ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले गरेको आन्दोलन लाई नेकपा माआ‌ेवादीले ऐक्यबद्धता जनाउँदै अहिले चिकित्सा शिक्षा ऐन समय सन्दर्भ अनुसार परिमार्जन हुनुपर्ने धारणा राखेका छन् । २९ आ‌ै दिनको आन्दोलनमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरि लाई… पुरा पढौ

आरती साहलाइ न्याय माग्दै माइतीघरमा कपाल मुण्डन

राजेशचन्द्र राजभण्डारी घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन जारी छ । माइतीघर मण्डलामा ८५ दिनसम्म बस्दा समेत न्याय नपाएको भन्दै आज सरकार बिरूद्व पिडितका आफन्तसामाजिक अभियन्ताहरूले कपाल खाैरिएर बिराेध गरेकाे बताए lमाइतीघर मण्डलामा बसेर आरती साहलाई न्याय नपाएको भन्दै सरकारलाई थप दबाब दिन यस्ताे कार्यक्रम गर्नुपरेको बताए । आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ। आरतीका… पुरा पढौ