सहकारी संस्थाबाट आफ्नो बचत गरेको रकम फिर्ता नपाएपछि काठमाडौ माइतीघर मण्डलामा आन्दोलन गरिरहेका सहकारी पीडितहरू धर्ना बसेको एक महिना पुगेको छ । रकम प्राप्त हुने कुनै आधार फेला फेला नपरे पनि आन्दोलनकारीलाई राजनीतिक दलका नेता तथा सांसदहरूको समर्थन बढेर गएको छ ।धर्नामा सरकारले कुनै सुनुवाइ नगरेको आवाज उठेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले आन्दोलनमा ऐक्यबद्धता जनाएकी छन् । सहकारीका कारण पीडितहरूमध्ये कतिपय डिप्रेसनमा पुगेको, कतिपय आत्महत्या गर्ने अवस्थामा पुगेकाले छिटो समस्या समाधान गर्न आफूले रचनात्मक भूमिका खेल्ने…
पुरा पढौ