माध्यमिक शिक्षक युनियन नेपाल जिल्ला समन्वय समिति बागलुङको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार आयोजित भेलाले विक्रम शर्माको अध्यक्षतामा १५ सदस्य जिल्ला समन्वय समितिको सर्वसम्मत गठन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा दिपक घिमिरे, सचिवमा हरि प्रसाद शर्मा, कोषाध्यक्षमा भोजराज पौडेल र सह-सचिवमा सुवास नराललाई चयन गरेको हो । त्यस्तै समितिको सदस्यहरुमा खुमलाल पौडेल, कमल सुवेदी, कृष्ण शर्मा, डिलबहादुर केसी, शंकर कंडेल, गोकर्णराज गौतम, तुलविर खड्का, गिता भुसाल खरेल र दिनानाथ पौडेललाई सर्वसम्मत चयन गरेको कार्यक्रमका सभापति समेत रहनुभएका…
पुरा पढौ