संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधन
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे हृदयाघातका कारण निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा…
पुरा पढौ
बुद्ध आधारभूत विद्यालय तमानखोलाद्वारा बालविवाह विरुद्ध तीजगीत प्रतियोगिता आयोजना

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३१ दिनदेखि आन्दोलन

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३० दिनदेखि आन्दोलन

रमपमको सहयोगी हात, क्यान्सर पीडितको उपचारमा सघाउदै बागलुङमा विक्रि सुरु

अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित

चाइनिज राजदूतको अभिब्यक्तिकाे बिराेध, राजदूतलाई फिर्ता पठाउन माग

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै २९ दिनदेखि आन्दोलन
राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २९ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २९ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले गरेको आन्दोलन लाई नेकपा माआेवादीले ऐक्यबद्धता जनाउँदै अहिले चिकित्सा शिक्षा ऐन समय सन्दर्भ अनुसार परिमार्जन हुनुपर्ने धारणा राखेका छन् । २९ आै दिनको आन्दोलनमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरि लाई…
पुरा पढौ
आरती साहलाइ न्याय माग्दै माइतीघरमा कपाल मुण्डन
राजेशचन्द्र राजभण्डारी घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन जारी छ । माइतीघर मण्डलामा ८५ दिनसम्म बस्दा समेत न्याय नपाएको भन्दै आज सरकार बिरूद्व पिडितका आफन्तसामाजिक अभियन्ताहरूले कपाल खाैरिएर बिराेध गरेकाे बताए lमाइतीघर मण्डलामा बसेर आरती साहलाई न्याय नपाएको भन्दै सरकारलाई थप दबाब दिन यस्ताे कार्यक्रम गर्नुपरेको बताए । आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ। आरतीका…
पुरा पढौ
चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन राजेशचन्द्र राजभण्डारी सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले २८ दिनदेखि आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २८ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ।चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले गरेको आन्दोलन लाई नेकपा माआेवादीले ऐक्यबद्धता जनाउँदै अहिले यसले उठाइरहेको मुद्दामा सहमत भएको माआेवादी स्वास्थ विभागका प्रमुख कल्पना धमलाले बताए । २८ आै दिनको…
पुरा पढौ



