समाचार

माआ‌ेवादी अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच भेट

साउन ३२, काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ। शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताउनुभयो। भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने… पुरा पढौ

बागलुङमा खोलाले बगाई मानिस बेपत्ता

बागलुङ श्रावण ३२ बागलुङ जिल्ला गलकाेट नगरपालिका दरमखाेलामा एकजना ब्यक्ति माछा मार्ने क्रममा बेपत्ता भएका छन् । बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर १० घर भई हाल गलकाेट नगरपालिका ६ मजुवा बस्ने वर्ष ४२ को रमेश परीयार दरम खोलामा माछा मार्ने क्रममा सोही खोलाले बगाई बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । खाेलामा बेपत्ता भएका युवाको खाेजी भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

पेट्रोलमा ५ रूपैयाँ , मट्टितेल र डिजेलमा ३ रूपैयाँ भाउ घट्यो

काठमाडौं / नेपाल आयल निगमले आज विहिवार राति १२ बजेदेखि पेट्रोल, मट्टितेल र डिजेलको भाउ घट्ने जनाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।  त्यसैगरी मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार राजधानी काठमाडौं र वरपरका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।  मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर १५५ कायम भएको जनाइएको छ । पुरा पढौ

भ्रष्टाचार निवारण ऐन समय अनुकुल बनाउन आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं । ३१ साउन, २०८१ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताउनु भएको छ । भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा बिहिबार(आज) भएको छलफललाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संसोधनको प्रस्ताव पेश गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको… पुरा पढौ

जलजलामा तीज मेला हुने

पर्वत / जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङमा मेला लाग्ने भएको छ । भैरथान मन्दिर मूलको आयोजना र नाग्लिवाङ शालिग्राम युवा क्लब र जलजला नाग्लिवाङ युवा क्लबको सह आयोजनमा हुन लागेको हो । '' नाग्लिवाङ जाऊँ भएरथान देवताको दर्शन गरौँ हिन्दुहरूको महान चाड हरितालिका तीज मेलामा रमाउँ '' भन्ने मूल नाराका सहित २०८१ तीज मेलामा आयोजना हुने भएको छ । मेलामा वडा स्तरीय भलिबल प्रतियोगिता , मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता , खुल्ला फुटबल प्रतियोगिता, भाले छुने प्रतियोगिता, ठेलो म्युजिकल… पुरा पढौ

नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ । यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माणपक्ष र उनीबीच लिखित संझौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा सनिशाको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । आफूले निर्वाह गर्ने भूमिका र यो फिल्मलाई लिएर आफू उत्साहित रहेको… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्ड रअष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट

साउन ३०,काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क(Felicity Volk)ले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गर्नुभएको छ । अध्यक्ष प्रचण्डसँग नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गर्नुभएको हो । भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिंदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताउनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता… पुरा पढौ

जुनियर रेडक्रस सर्कल पुनर्गठन

बागलुङ / नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा बागलुङ अन्तर्गत जुनियर रेडक्रस सर्कल चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुल बा. न.पा.१ रामरेखामा पुनर्गठन गरिएको छ। बिद्यालयका बिद्यार्थी नकुल गिरिको अध्यक्षतामा ११ सदस्यीय युबा तथा जुनीयर रेडक्रस सर्कल पुनर्गठन गरिएको नेपाल रेडक्रस साेसाइटीका उपाध्यक्ष राजेन्द्र आचार्य बताए । सर्कलमा बिद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठ संरक्षक आ‌ेमकान्त कडेल शिक्षक नायक र राेहन जिसीसह-शिक्षक नायकमा चयन भएका छन् । नेपाल रेडक्रस साेसाइटीले बागलुङका सामुदायिक र निजि बिद्यालयहरूमा जुनियर रेडक्रस सर्कल गठन गरेर आफ्नो सक्रियता बढाएको मात्र… पुरा पढौ

ढोरपाटनका किसानले नयाँ प्रविधिबाट आलु खेती गर्न थाले

बागलुङ श्रावण २९ कृषिमा आधुनिकरण संगै कृषि ज्ञान केन्द्रले परम्परागत रूपमा लगाउदै आएको आलु खेतीमा नयाँ प्रविधि भित्राए संगै बागलुङको ढोरपाटनका किसानले नया प्रविधि मार्फत आलु लगाउन थालेका छन । रैथाने जानको आलुलाई नया प्रविधिबाट खेती गर्न सुरु गरेका छन ।नया जातको आलु लगाउदा उत्पादन धेरै भएपनि स्वादिष्ट नहुने रोग किरा छिटो लाग्ने भएका कारणले पनि किसाने नया जातका आलु छाडेर पुरानै जातका आलुलाई नया प्रविधिमार्फत खेती गरेका छन । किसानले पहिला पहिला मल जल नगरिकल पाखोबारीमा त्यसै लगाउने गरेकोमा… पुरा पढौ

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि बोलेर नभई काम गरेर देखाउन चुनाैती: गगन थापा

काठमाडौ । हिजोको दिनमा प्रमुख प्रतिपक्षमा हुदा चर्को स्वरमा बाेल्ने नेपाली कांग्रेसका सांसद गगन थापा एमाले कांग्रेस सरकार गठन भएपछि झण्डै एकमहिना सम्म चुपचाप भएको भन्दै बाहिर ठूलो आलोचना भएपछि थापाले मंगलबार भने संघीय संसदमा मलिन स्वरमा भएपनि समसामयिक बिषयमा बाेलेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कदैन भन्ने आश्वस्त पार्नुपर्ने बताएका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद  थापाले एमालेसँगको गठबन्धन सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि बनेको भन्दै यसलाई बोलेर नभई काम… पुरा पढौ