मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन मात्रै ४ दिन बाकी रहदै गर्दा नेपाल कम्युनिस्ट पार्टी एमालेले बागलुङ जिल्लाका केही ठाउँमा स्वतन्त्र र निषपक्ष रूपमा निर्वाचन हुने वातावरण नभएको हुदा निर्वाचन आयोग लाई सहज वातावरण बनाउन माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर बागलुङ जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण नभएको दावी गरेको छ । बागलुङ क्षेत्र नम्बर नं. १ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य पाठक, गण्डकी…
पुरा पढौ