नेपाली कांग्रेस ६,माआेवादी केन्द्र ,२ राजमाे २ पालिका प्रमुख बागलुङ ,बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनको लागि उमेदवारले मनाेनयन दर्ता गर्न एक दिन बाकी रहदा बल्ल ठूलो रस्साकस्सि बिच १० वटा स्थानीय तहमा टुंगो लगाएको छ । गठबन्धनमा रहेको कार्यदलले आइतबार राति ३ बजे बागलुङ जिल्लाकाे ४ वटा नगर पालिका र ६ वटा गाउँ पालिका ५ दलीय गठबन्धन बिच सहमति गरेको कार्यदलका सदस्य राजीव घिमिरेले बताउनुभयो । नेपाली कांग्रेसले बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,निसी खाेला गाउँ पालिका ,काँठेखाेला गाउँ पालिका…
पुरा पढौ