काठमाडौ ,एसोसिएसन अफ एलायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट १०२३ नेपाल का लागि 1 st डिष्टिक गभर्नर एलि धना आचार्यको जन्मदिनकाे उपलक्ष्यमा खाध्यान्न वितरण गरिएको छ । आचार्यले सामाजिक सेवाको भावनाले आफ्नो जन्मदिनको अवसरमा चिल्डेन वेलफेर होम भैसीपाटीमा गई साना साना बालबालिका संगै जन्मदिन मनाउनु भएको छ। समाजसेवी आचार्यले भाईबहिनाहरूलाई खाधान्न बितरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा 3rd डिष्टिक गभर्नर एली भि.के.स. ठकुरी लगायत क्लबका अध्यक्ष सुबर्ण श्रेष्ठ , प्रितिमा आचार्य,राजु फुयालले मान्छेमा सामाजिक सेवाको भावना भएको खण्डमा समाजमा रहेका दिन दुखीले केही…
पुरा पढौ