बागलुङ / प्रसिद्ध धार्मिक पर्यटन केन्द्र सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रम्हान्डीय महायज्ञ २०८० लाइ भब्य र सभ्य रूपमा सम्पन्न गर्न पुग्ने धार्मिक पर्यटकलाई लक्षित गरिसहुलियत दरमा यातायात सेवा संचालन गर्ने निर्णय गरेको छ । बागलुङ सदरमुकाम देखि पन्चकाेट सम्म सहजरूपमा जानकाे लागि फागुन ८ गतेदेखि २४ गतेसम्मको लागि यातायात भाडा दर निर्धारण गरेको छ ।बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेल,प्रथम अध्यक्ष शशि कपुर श्रेष्ठ ,धाैलागिरि कालीका यातायात प्रालिका अध्यक्ष जयन्द्र राज पन्त ,धाैलागिरि…
पुरा पढौ